८ कार्तिक २०८३, आइतबार

यी एघार वटा निर्माण कम्पनीहरू कालो सूचीमा परे

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती ठेकेदार कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको जनाएको छ ।

कार्यालयका अनुसार ११ वटै कम्पनीलाई कालो सूचीमा राख्न सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडाले पत्राचार गरेको र सोहीअनुसार सोमबारको निर्णयले कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।