
काठमाडौँ, २२ चैत । बलिउड अभिनेता गोविन्दामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले आफूमा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनको परिवारका सदस्य तथा स्टाफमा भने संक्रमण नदेखिएको बताइएको छ । आफू सुरक्षित हुँदाहुँदै संक्रमण देखिएको उनको भनाइ छ । गोविन्दा अहिले होम क्वारेन्टिनमा रहेका छन् ।















प्रतिक्रिया