
काठमाडौँ, २० चैत । नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको तस्वीर इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छिन् ।
उनले पति आयुष्मान देशराज जोशीसँगै गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै लेखेकी छिन्, ‘तपाईंहरुले अब सोध्न बन्द गर्न सक्नुहुन्छ, हामी गर्भवती छौँ ।’















प्रतिक्रिया