९ कार्तिक २०८३, सोमबार

धनगढीको होटेलमा शव फेला

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ चैत । धनगढीको सनराइज होटलमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

ट्राफिक चौराह नजिकै रहेको होटलमा बिहीबार बिहान एक जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले होटलमा मानिस मृत भेटिएको पुष्टि गरे ।