
काठमाडौँ, १८ चैत । भारतको लोकप्रिय सो ‘डान्स दीवाने ३’ का १८ सदस्य कोरोना संक्रमित भएका छन् ।
अभिनेत्री माधुरी दीक्षित, धर्मेश र तुषार कालिया जर्ज र राधव जुएल होष्ट रहेका डान्स रियालिटी शो ‘डान्स दीवाने ३’का १८ सदस्य कोरोना संक्रमित भएको फिल्म उद्योग कर्मचारी संघले दिएको छ ।
‘डान्स दीवाने ३’ शो प्रसार हुने टेलिभिजन ‘कलर्स’ च्यानलका प्रवक्ताले समेत कोरोना संक्रमितको पुष्टि गरेका छन् । उनले भनेका छन् ‘डान्स दीवाने ३’ की टीमका केही सदस्यमा कोरोना संक्रमित पाइएका छ ।’ –एजेन्सी















प्रतिक्रिया