
काठमाडौँ, १७ चैत । नेकपा (एमाले) ले पार्टीभित्र सर्कुलर जारी गरेको छ ।
मंगलबार पार्टीले २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गर्दै अब पार्टीभित्र गुटगत गतिविधिको अन्त्य गर्ने जनाएको छ ।
पार्टीले चैत ७ गते बसेको निर्णयबारे जानकारी गराउने उद्देश्यले अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षर गरिएको सर्कुलर जारी गरिएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रम, चुनौतीको अभिभाराबीच बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले त्यसलाई आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पंक्तिमा निर्देशन जारी गरेको छ ।
यस्तो छ निर्देशनको पूर्णपाठ:















प्रतिक्रिया