१ कार्तिक २०८३, आइतबार

त्रिदेशीय अन्तर्राष्ट्रिय फूटबल उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ५ः३० बजे शुरु हुने छ ।