९ कार्तिक २०८३, सोमबार

सीके राउतलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । जिल्ला अदालत नवलपरासीले सिके राउतविरुद्व राज्य विरुद्धको संगठित अपराधमा पक्राउ पुर्जी जारी गरेको छ।

राउतको घर पत्ता नलागेको भन्दै जिल्ला अदालतले गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको हो । राउत विरुद्धको मुद्दामा म्याद तामेली हुन नसकेपछि जिल्ला अदालतले यस्तो सूचना जारी गरेको छ ।

सरकारसँग सहमतिमा आउनुअघि राउतमाथि राज्य विरुद्धको अपराधमा मुद्दा दायर भएको थियो । जिल्ला अदालतले सार्वजनिक सूचनामा ३५ दिनभित्र अदालत उपस्थित हुन भनेको छ ।