५ कार्तिक २०८३, बिहिबार

कलङ्कीमा टिप्परकाे ठक्करबाट पैदलयात्रीकाे ज्यान गयाे

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । कलङ्कीमा टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ ।

गएराति बा २ क ८५९३ नम्बरको टिप्परको ठक्करबाट पैदलयात्रीको ज्यान गएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यान गुमाउने पैदलयात्रीको परिचय खुल्न सकेको छैन । उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो ।

प्रहरीले टिप्पर चालकलाई पक्राउ गरेको छ ।