३ कार्तिक २०८३, मंगलबार

फिल्म खेल्न शाहरुखले लिए एक सय करोड पारिश्रमिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायक शाहरुख खानले फिल्ममा अभिनय गर्न भारु एक सय करोड पारिश्रमिक लिएका छन् ।

प्रदर्शोन्मुख फिल्म ‘पठान’का लागि उनले एकसय करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । अहिले उक्त चलचित्रको सुटिङ भइरहेको छ ।

फिल्मको कारण चर्चामा रहे पनि पान मसलाको विज्ञापन गरेपछि समाजिक सञ्जाल प्रयोग कर्ताले शाहरुखको खिल्ली उडाएका छन् ।

लामो समयदेखि पान मसलाको विज्ञापनमा अजय देवगण देखिदै आएका छन् । जब पान मसलाको विज्ञापनमा शाहरुख देखिए उनका फ्यानहरूले उनको मजाक उडाए ।