५ कार्तिक २०८३, बिहिबार

पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर घोषणा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । पशुपक्षीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।

बिहीबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा आयोजित एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका हुन् । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा सरकारले यो घोषणा गरेको हो ।

आगामी ५ वर्षमा धेरै कृषि उत्पादनमा आत्मनिर्भर भएर मुलुक निर्यातको अवस्थामा पुग्ने सरकारको दाबी छ ।