५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

भोलि शुक्रबार दिउँसो ३ बजेका लागि उनले बैठक आह्वान गरेका हुन् । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बस्ने बताइएको छ ।

अर्कोतर्फ एमालेका असन्तुष्ट पक्ष खनाल–नेपाल समूहले भने केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने तयारी गरिरहेको बताएको छ ।