सिन्धुली, ११ चैत । दुधौली नगरपालिका–१२ स्थित भालु खोलाको दहमा माछा निकाल्ने क्रममा डुबेर सोही नगरपालिका कोल्बोट बस्ने ५६ वर्षीय नैना बहादुर सुनुवारको मंगलबार मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया