१३ कार्तिक २०८३, शुक्रबार

आर्मी अफिसर्स क्लबमा आगो लाग्यो

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ५ चैत । नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ ।

बिजुली सर्ट हुँदा क्लबको साउना रुममा आगो लागेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेना र काठमाडौँ महानगरको दमकलद्वारा आगो नियन्त्रणमा आइसकेको छ भने कुनै मानवीय क्षति नभएको सेनाले जनाएको छ ।