
काठमाडौँ, ५ चैत । नेकपा एमालेले संसदीय दलको विधान संशोधनका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ ।
बालुवाटारमा बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा शेरबहादुर तामाङ, विमला राई पौडेल र अर्का एकजना सदस्य रहेका छन् ।












प्रतिक्रिया