काठमाडौं, ५ चैत । काठमाडौं नजिकैको जिल्ला काभ्रेमा भूकम्पको धक्का महशुस गरिएको छ ।
जिल्लाको सिसाखानी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प बिहान १० बजेर ५ मिनेटमा गएको थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया