
काठमाडौँ, ४ चैत । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् ।
वुधबार पार्टीले निर्देशन दिएको विपरित पार्टीका नेता माधवकुमार नेपाल समूहले राजधानीमा कार्यकर्ता भेला गरेको छ । त्यसलाई गम्भीरतापूर्वक लिएको पोखरेलले बताएका छन् ।
चैत ७ गतेको बैठकमा आफ्ना कुरा राख्न अनुरोध गरे पनि नेताहरुले चियापान तथा ७ गतेको केन्द्रीय समितिको बैठकलाई समेत बहिष्कार गरि गरिएका क्रियाकलापहरु गम्भीरताका साथ नोट गरिने पोखरेलले बताएका छन् ।












प्रतिक्रिया