
काठमाडौँ, ४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुली पुगेका छन् ।
राजनीतिक विवाद चलिरहेको बेला उनी सिन्धुली पुगेका हुन् । कुनै विशेष निर्णय लिनु अघि उपत्यका बाहिर जाने गरेका प्रचण्ड सिनधुली जानुको प्रमुख उद्देश्य नरहेको र केवल रिफ्रेसको लागि भएको पार्टी नेता हरिबोल गजुरेलले बताए ।
गजुरेलले बिहीबार प्रचण्डसँगै फर्किने बताए । सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।












प्रतिक्रिया