
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीदवार नेकपा एमालेको संसदीय दलको बैठक आह्वान भएको छ ।
संसदीय दलको नेता प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजेका लागि बैठक बोलाएका छन् ।
बैठक बालुवाटारमा हुने एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार सूर्य चुनाव चिन्हबाट सांसद भएका सबैलाई आमन्त्रण गरिएको छ ।












प्रतिक्रिया