६ मंसिर २०८३, आइतबार

पहाडी क्षेत्रमा आज मेघ गर्जनसहित पानी पर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । देशका केही पहाडी क्षेत्रमा आज मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।

अपरान्हतिर केही पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । पहाडी क्षेत्रबाहेकका ठाउँमा भने मौसम सफा नै रहनेछ ।

काठमाडौं उपत्यकासहित केही पहाडी ठाउँको मौसम अहिले पनि आंशिक बद्ली भएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।