
काठमाडौँ, ३ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवास पुगेका छन् ।
प्रचण्ड बैठकमा सहभागी हुन सबैभन्दा पहिला नै पुगेका हुन् ।
नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा नजाने बताएका छन् ।












प्रतिक्रिया