काठमाडौं, १८ चैत । आज चैतको १८ गते अर्थात अप्रिल फष्ट । अंग्रेजी गते अप्रिल एक तारिखका दिन हरेक वर्ष साथीभाइहरूमा झुक्काएर रमाइलो गर्ने परम्परा रही आएको छ ।
साथीहरूलाई भेटेर वा फोनमा झुक्काउने गरिन्छ । आजका दिन झुक्काउँदा खासै प्रतिवाद वा विरोध पनि हुने गरेको छैन । साथीहरूले झुक्काइहाले पनि माफी दिने गरिन्छ ।
त्यसैले आजका दिनमा तपाईलाई पनि झुक्काउन सक्छन् । होस पुराउनु होला ।














प्रतिक्रिया