
विराटनगर, १ चैत । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
आइतबार प्रदेशसभा सचिवालयले एक सूचना प्रकाशित गरी चैत २ गतेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित भएको जानकारी दिएको छ ।
फागुन १९ गते सूचना प्रकाशित गरेर भोलि चैत २ गते दिउँसो १२ः३० बजेका लागि बैठक बोलाइएको थियो । तर, विशेष कारण देखाएर बैठक स्थगित गरिएको छ ।















प्रतिक्रिया