
सिराहा, १ चैत । सिराहाको मालपोत कार्यालय प्राङ्गणभित्रै प्रेसरकुकर बम विस्फोट भएको छ ।
विस्फोटमा परी ५ जना घाइते भएका छन् भने घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
विस्फोट गराउनेको पहिचान खुलेको छैन । विस्फोट भएको ठाउँमा भने तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।















प्रतिक्रिया