
काठमाडौँ, २७ फागुन । नेपाली सेनाले शिवरात्रिको अवसरमा सैनिक दिवस मनाएको छ ।
बिहीबार विशेष कार्यक्रम गरेर सेनाले सैनिक दिवस मनाएको हो ।
सेनाद्वारा टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहेको थियो ।
















प्रतिक्रिया