
धनगढी, २६ फागुन । कैलाली प्रहरीले होटलमा छापा हानेर ४ जना युवायुवतीलाई पक्राउ गरेको छ ।
मंगलबार साँझ धनगढीको बसपार्कस्थित लालीगुराँस होटलबाट १ युवती र ३ युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढीकै स्थानीय रहेका उनीहरुलाई शंकास्पद गतिविधिका कारण नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।















प्रतिक्रिया