३ कार्तिक २०८३, मंगलबार

नारी दिवसका अवसरमा ‘बादललाई छोऊ भन्छ’ सार्वजनिक

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर गायिका गीता पाण्डेले ‘बादललाई छोऊ भन्छ’ गी सार्वजनिक गरेकी छिन् ।

गायिका पाण्डेको स्वरका साथै राजेशकुमार श्रेष्ठको संगीतमा रहेको उक्त गीतमा युवा अवस्थामा सबैलाई नै हुने माया अनि प्रकृतिसँग रमाएर मायालुको खाजी गर्नेृ सन्दर्भलाई समावेश गरिएको छ ।

अडियो मात्र सार्वजनिक गरिएको यस गीतलाई केही समयपछि यस म्युजिक भिडियो आफ्नै युटुब च्यानलमार्फत पूर्णता स्वरुप सार्बजनिक गरिने बताइएको छ ।