
काठमाडौं, १६ फागुन । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेस गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको थियो ।
प्रचण्डले लिखित जवाफ बुझाएर फर्किने बताइएको छ ।















प्रतिक्रिया