
कपिलवस्तु, १५ फागुन । आफ्नै ५ वर्षीया छोरी बलात्कार गरेको आरोपमा कपिलवस्तु प्रहरीले एक बुबालाई पक्राउ गरेको छ ।
फागुन ११ गते घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बुबा पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।















प्रतिक्रिया