४ कार्तिक २०८३, बुधबार

प्रतिनिधिसभाका सदस्यहरुले पूरै तलब सुविधा एकमुस्ट पाउने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब सुविधा एकमुस्ट पाउने भएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब सुविधा रोकेको थियो । फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयले जनाको छ ।

फागुन ११ गते सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् ।