४ कार्तिक २०८३, बुधबार

कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।

हालसम्म कोरोनाका कारण विश्वभर २५ लाख ८ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ । विश्वमा ११ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ८ करोड ८७ लाखभन्दा धेरै निको भइसकेका छन् ।