४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री ओलीले मनाए जन्मदिन (तस्वीरहरूसहित)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो ७०औं जन्मदिन मनाएका छन् ।

प्रधानमन्त्री ओली मंगलबारदेखि ७० वर्ष पुगेका छन् । जन्मदिनमा प्रधानमन्त्रीको सरकारी निवासमा ओलीले पारिवारिक रुपमा जन्मदिन मनाएका हुन् ।

प्रधानमन्त्री ओलीलाई उनका बुबा मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए ।

२००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा बुबा मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको पहिलो सन्तानका रुपमा केपी ओलीको जन्म भएको थियो ।

थप तस्वीरहरू–