४ कार्तिक २०८३, बुधबार

निफ्राको शेयर कारोबारमा सकारात्मक सर्किट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । धितोपत्र बजारमा साधारण शेयर (आईपीओ) सूचीकृत भइ कारोबार शुरु भएदेखि नै उकालो लागिरहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को शेयर मूल्य आज पनि बढेको छ ।

आज सोमबार नियमित कारोबार शुरु भएको आधा घण्टा नबित्दै निफ्राको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

कारोबार शुरु भएकै दिनदेखि निफ्राको शेयरमा हरेकदिन जसो सकारात्मक सर्किट लाग्दै आएको छ ।

अहिले यो कम्पनीको शेयर प्रतिकित्ता ६६० रुपैयाँमा किनबेच भइरहेको छ ।