
काठमाडौं, ९ फागुन । आइतबार शुरूवातमा दोहोरो अंकले बढेको नेप्से परिसूचक अहिले १२.९० अंकले घटेको छ ।
बिहान ११ बजेर ३६ मिनेट जाँदा शेयर बजारमा १२.९० अंकको गिरावट आएको छ । परिसूचक ०.४९ प्रतिशतले घट्दा शेयर बजार २६२३.७८ विन्दुमा झरेको छ ।
अहिले सेन्सिटिभ परिसूचक पनि घटेको छ । परिसूचक ४.५२ अंकले घट्दा बजार ४७७.२६ विन्दुमा झरेको छ ।















प्रतिक्रिया