४ कार्तिक २०८३, बुधबार

आज सर्वोच्च अदालत जाँदै प्रधानमन्त्री ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहीबार सर्वोच्च अदालत जाने भएका छन् ।

आफूविरुद्ध परेको अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली आज सर्वोच्च अदालमा आफैं उपस्थित हुन लागेका हुन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे’ वकिल भनेको र बहसलाई ‘तमासा’ भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।