३ कार्तिक २०८३, मंगलबार

भ्यालेन्टाइन–डेको पूर्वसन्ध्यामा आयो आरपी र दीपाको ‘मेरो माया तिमीलाई’

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । भ्यालेन्टाईन–डे (प्रणय दिवस) को विशेष अवसर पारेर गायक आरपी कर्माचार्य र दीपा लामाको आवाजमा रहेको गीत ‘मेरो माया तिमिलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डीपी खनालको शब्द रहेको गीतमा शंकर थापा ‘ुस्माइल’को संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ । नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन, प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन छ ।

यस्तै निरु कर्माचार्यको लगानी रहेको म्युजिक भिडियो डश म्युजिक नेपालमार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो–