३ कार्तिक २०८३, मंगलबार

दिपसागर र ऋतु तामाङको अभिनयमा ‘फूल लाउँथे शीरमा’ सार्वजनिक

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ फागुन । नेपाली लोकगीत–संगीतमा आफ्नो छुटटै पहिचान बनाउँदै आएका गायक प्रकाश दुतराज र गायिका ऋतु तामाङको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘फूल लाउथे शीरमा’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा माया र प्रेमको प्रसङ्गलाई समेटिएको छ ।

गीतमा प्रकाश दुतराजको शब्द तथा संगीत रहेको छ । करण चौसिरको छायाँकन, नवीन धर्तिमगरको सम्पादन तथा प्रकाश दुतराजको निर्देशनमा भिडियो निर्माण गरिएको छ ।

‘फूल लाउँथे शीरमा’ गीतको भिडियोमा पार्वती सेती, दिपसागर, ऋतु तामाङको अभिनय रहेको छ ।

‘फूल लाउँथे शीरमा’को भिडियो हेर्नुहोस–