१० कार्तिक २०८३, मंगलबार

१३ वर्षीया बालिकामाथि करणी गरेको अभियोगमा पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

गुल्मी, ३० माघ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका ४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई रानाले सोमबार ललाई फकाई आफ्नो कोठामा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।