४ कार्तिक २०८३, बुधबार

उदयपुरमा २० वर्षीया महिला बलात्कृत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, २९ माघ । उदयपुरमा एक २० वर्षीया महिला बलात्कारमा परेकी छिन् ।

ती महिलालाई बलात्कार गरेको अभियोगमा जिल्लाको त्रियुगा नगरपालिका–११ बस्ने २२ वर्षीय साईमन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साईमनले ती महिलालाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ । घटनासम्बन्धी सूचना प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ ।