४ कार्तिक २०८३, बुधबार

सोमबार सुनको मूल्य ४०० रुपैयाँले घट्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ माघ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ ।

तोलामा ४०० रुपैयाँ घटेसँगै आज सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो मूल्य हिजोकोभन्दा ४०० रुपैयाँले कम हो । यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । हिजो तोलामा १ हजार ३४० रुपैयाँ रहेको चाँदी आज १ हजार ३१५ रुपैयाँमा झरेको छ ।