६ मंसिर २०८३, आइतबार

नेकपा निकटको युवा संघका संयोजक सापकोटाको पद गयो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा निकटको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ लाई हटाएको छ ।

राजधानीमा आइतबार बसेको ओली निकटको युवा संघको केन्द्रीय कमिटी बैठकले सापकोटालाई हटाएको हो ।

सापकोटाले संगठनको नीति विपरितका कार्य गरेको भन्दै संयोजक पदबाट हटाइएको छ । सापकोटा पुष्पकमल दाहाल निकट मानिन्छन ।