१ कार्तिक २०८३, आइतबार

गर्भवतीको अपरेशनमा गम्भीर लापरबाही, कपडा र कैँची शरीरभित्रै छुटेको खुलासा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

doctorओखलढुङगा, १६ चैत । ओखलढुंगा सामुदायिक अस्पताल मिसनका चिकित्सकले उपचारमा चरम लापरवाही गरेको खुलेको छ ।

तलुवा की २४ वर्षीया रञ्जना राईको पाठेघरमा चिकित्सकले कैची र कपडा छाडेका हुन् ।

तीन महिनाअघि गर्भवती रञ्जनाको रक्तस्राव भएपछि गत फागुन ४ मा अस्पताल भर्ना भएकी थिईन ।

चिकित्सको सल्लाबमोजिम भोलिपल्ट उनको गर्भपतन गराइयो ।

चिकित्सकले पाठेघरभित्रै कपडा र कैंची छाडेको कान्तिपुर दैनिकले छापेको छ ।