काठमाडौं, २५ माघ । काठमाडौंको पुतलीसडक चोकमा आगलागी भएको छ ।
चोकमा अवस्थित बिजुलीको ट्रान्समिटर पड्किँदा आगलागी भएको बताइएको छ ।
आगलागीबाट कुनै ठुलो क्षती नभएको जनाइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया