
काठमाडौँ, २३ माघ । संवैधानिक आयोगहरुमा भएको नियुक्तिको विरुद्ध सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने भएका छन् ।
रिट निवदेन दर्ताका लागि सापकोटा अदालत पुगेका बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले संवैधानिक आयोगहरुमा ३२ जना पदाधिकारीलाई नियुक्ति गरेका छन् ।
अध्यादेशमार्फता बोलाइएको संवैधानिक परिषदमा अनुपस्थित सापकोटाले उक्त नियुक्ति असंवैधानिक भएको दावी गर्दै सर्वोच्च पुगेका हुन् ।
उनले दायर गर्न लागेको रिटमा नियुक्ति गरिएका ११ संवैधानिक निकायका पदाधिकारीको नियुक्ति खारेजीको माग गरिएको छ ।















प्रतिक्रिया