८ कार्तिक २०८३, आइतबार

अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्बन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।