४ कार्तिक २०८३, बुधबार

दोलखाको बुलुङबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना (घाइतेको विवरणसहित)

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । दोलखाको बिगु गाउँपालिका–३ बुलुङबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घट्नाग्रस्त भएको छ ।

बुलुङबाट काठमाडौंका लागि छुटेको रोल्वालिङ यातायातको बा ३ ख २७८९ नम्बरको बस सुनकोशी गाउँपालिका–७, थुम्पाखरमा मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी १९ जनाभन्दा बढी घाइते भएको बताइएको छ । अहिलेसम्म प्राप्त विवरणअनुसार दुर्घटनामा परी दोलखाका १३ जना, रामेछापका ४ जना, सिन्धुपाल्चोकका १ र भक्तपुरका १ जना घाइते भएका छन् ।

करिब २७ जना यात्रु बोकेको बस दुर्घटनाको कारण भने खुलेको छैन । बसका चालक समेत फरार रहेको बताइएको छ ।

पहिचान खुलेका घाइतेका विवरण यसप्रकार छ –