काठमाडौं, २० माघ । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको स्रोतको भनाइ छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया