८ कार्तिक २०८३, आइतबार

सिद्धार्थ बैंकका अध्यक्ष केडियाले नयाँ कार्यकालका लागि लिए शपथ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । सिद्धार्थ बैंकका अध्यक्ष मनोज कुमार केडियाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।

माघ १६ गते सर्वसम्मत अध्यक्ष चयन भएका केडियाले नयाँ कार्यकालका लागि सपथ लिएका हुन् ।

केडिया २०७३ फागुन ५ गतेदेखि २०७७ माघ १६ गतेसम्म पनि बैंकको अध्यक्ष रहँदै आएका थिए ।

केडियाले उद्योग, व्यापार एवं व्यवसायका क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।