१२ कार्तिक २०८३, बिहिबार

अदालतको अवहेलना गरेको आरोपमा प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १९ माघ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सवोच्च अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको छ ।

सोमबार प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

आज दर्ता गराइएको निवेदनको पेसी भोलिका लागि तोकिएकाो छ ।

निवदेनमा प्रचण्डले अदालत र न्यायाधीशहरुलाई लक्षित गरि पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी उल्लेख गरिएको छ ।