१२ कार्तिक २०८३, बिहिबार

प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ मा बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ ।

यसअघि माघ ७ गते प्रदेशको हिँउदे अधिवेशनको बैठक बसेर स्थगित भएको थियो ।

आइतबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै माघ २५ गते आइतबार दिउँसो २ बजे बैठक बस्नेबारे जानकारी दिएका छन् ।